काठमाडौं – नेपाली सिने जगतमा ‘महानायक को ?’ भन्ने बिषय बेला बेलामा बहस भइ नै रहेको छ। नेपालमा भने राजेश हमाललाई महानायकको ट्याग दिइएको छ। तर यो कुरालाई लिएर सिने कर्मीहरु नै बेला बेलामा विवादमा तानी रहन्छन्। भर्खरै मात्र कलाकार शोभित बस्नेतले एक कार्यक्रममा बोल्दै महानायाक राजेश हमाल महानायाक होइन भनेर भने पछि सामाजिक संजाल निकै…