काठमाडौं – दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्थाको र उनको श्रीमान नागा चैतन्यको सम्बन्धबीच चर्चा हुने गरेको छ। पछिल्लो समय उनीहरुको सम्बन्धविच्छेदको खबर निकै चर्चामा छ। दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी डिभोर्सको तयारीमा रहेकी छिन्। सामन्थाको दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका स्टार नागार्जुनका छोरा स्टार नागा चैतन्यसँग २०१७ मा विवाह भएको थियो। निकै नि…