काठमाडौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएका सबै शैक्षिक संस्थाहरूलाई कारबा गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले विज्ञप्ति प्रकाशित गरी बढी लिएको रकम सम्बन्धित विद्यार्थीहरूलाई फिर्ता गर्न माग गरेकी हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शिक्षा अध्ययन गर्दा निजी शैक्षिक…