Logo

मनोरञ्जन

विष्णु माझीको गीत ‘दशैं तिहार आईसक्यो’ (भिडियोसहित)


८ आश्विन २०७८, शुक्रबार


काठमाडौं – तिज गीत चरी जेलैको सर्वाधिक चर्चापछी बिष्णु माझीको दशैँ गीत सार्वजनिक भएको छ। विष्णु माझीको स्वरमा दशैं तिहार आईसक्यो गीत सार्वजनिक गरिएको छ।

यो गीत म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको छ। यस गीतमा विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ।

यस गीतमा महिमा आचार्यको कोरस गायन छ। गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका छन्।

प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका हुन्। गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई सम्भु चालिसेले खिचेका छन्।

तिज गीत चरी जेलैको सर्वाधिक चर्चापछी बिष्णु माझीको दशैँ गीत सार्वजनिक भएको छ। गुमनाम भएर बसेकी गायिका बिष्णु माझी आफ्नो गीतल भने दर्शकसाम ल्याइरहनछिन।

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: