Logo

मनोरञ्जन

जन्मनासाथ प्रियंकाकी छोरीको इन्स्टाग्राम अकाउन्ट


६ आश्विन २०७८, बुधबार


काठमाडौं – नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ। उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन्। अहिले सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीलाइ बधाइको ओहिरो लागेको छ।

उनीहरुले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेका छन्। एक पछि अर्को चर्चा बटुलेकी प्रियंका बच्चा जन्मे पछि फेरी उनको चर्चा दोहोरिएको छ।

उनीले आजै छोरीको नाममा इन्स्टाग्राम अकाउन्ट खोलिदिइन्। गर्भवती हुनासाथै प्रियंका र आयूष्मानले छोरी जन्मने भन्दै ‘आयांका’ नामाकरण गरिसकेका थिए। छोरीका लागि दर्जनौं लुगाफाटा र खेलौना किनेर प्रियंकाले दराजमा सजाइसकेकी थिइन्।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: