रेसलिङ विश्वव्यापीरुपमा लोकप्रिय खेल हो। शक्तिको प्रर्दशन गरेर आफ्नो बाहुबलको रुपमा खेल्ने खेलाडीको संख्या नेपालमा निकै कम छ। संसारमा नै चिनीनेगरि ब्यावसायिक रुपमा रिङमा आफ्नो बहुबल देखाउने खेलाडी नेपालमा नरहेपनि छिमेकी भारतका द ग्रेट खलि भने विश्वमा चर्चा कमाउने खेलाडी मध्यका एक नम्वरमा पर्छन। को हुन् खलि ? द ग्रेट खलीको जन्म २७ अगस्त १९७२मा…