काठमाडौँ, १२ मङ्सिर – गैरआवासीय नेपाली सङ्घ एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरूको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरूलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । सङ्घभित्र विवाद बढ्दै गई सरकारविरुद्ध…