काठमाडौं – नेपालीभाषी भारतीय फुटबल स्टार सुनिल क्षेत्री राष्ट्रिय फुटबल टिमको कप्तान हुन् । जब सुनिलले फुटबल मैदानमा प्रवेश गर्छन्, जादुमयी खेल प्रस्तुत गर्छन् । सुनिल क्षेत्री, फुटबलप्रेमीलाई चिनाइरहनुपर्ने नाम होइन। उनले ७९ औं अन्तर्राष्ट्रिय गोल गरेका छन्। उनको प्रदर्शनलाई लिएर धेरैजसो आश्चर्यले जिब्रो टोक्छन्। आखिर सुनिलले कसरी यति शानदार प्रदर्शन गर्न सकिरहेका छन् ?…