काठमाडौं – भगवान रामको जीवनकथामा आधारित हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ तथा पौराणिक कथा ‘रामायण’ मा आधारित फिल्म बन्ने भएको छ। फिल्म बन्ने भए संगै कलाकारहरुको खोजि पनि उत्तिकै छ। यसै फिल्मका लागि निर्देशक अलौकिक देसाईले अभिनेत्री करीनालाइ अफर गरेपछि उनले १२ करोड मागेकी हुन्। उनले १२ करोड मागेपछि उनको निकै चर्चा भएको थियो।‘रामायण’…