दोहा, १६ वैशाख – गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिकका उपक्षेत्रीय संयोजक पारसमणि पोखरेलले ग्लोबल एनआरएन सिंगिङ आइडलले दोस्रो पुस्ताका प्रवासी नेपालीलाई नेपालको नजिक ल्याउन मद्दत गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै पोखरेलले परदेशमा रहेका नेपालीहरूमा नेपालीपन कायम राख्न यो…