काठमाडौं, २४ साउन – दी भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि किरण गजमेरले जितेका छन्। काठमाडौंमा शनिबार राति सम्पन्न फिनालेमा निर्णायक प्रमोद खरेलको टीमबाट किरण विजेता बनेका हुन्। दी भ्वाइस अफ नेपालका निर्णायकमा अग्रज संगीतकर्मी–गायक दीप श्रेष्ठ, गायक प्रमोद खरेल, गायक राजु लामा र गायिका तृष्णा गुरुङ रहेका छन्। टीम दीपबाट आर्यन तामाङ, टिम टीम…