काठमाण्डौ - दक्षिण भारतीय फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी डिभोर्सको तयारीमा रहेकी छिन्। सामन्थाको दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका स्टार नागार्जुनका छोरा स्टार नागा चैतन्यसँग २०१७ मा विवाह भएको थियो। निकै नि सुन्दर जोडीका रुपमा चिनिएका उनीहरुको केही समयअघिदेखि वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर सार्वजनिक भएको थियो। समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन्। यि…