काठमाडौं, ४ साउन – कोरोना महामारीका सन्दर्भमा आयोजित एक प्रतिस्पर्धामा भाग लिएका चार जना पत्रकार पुरस्कृत भएका छन्। चलचित्र पत्रकार संघ नेपालले चार जना पत्रकारलाई पुरस्कृत गरेको हो। प्रतिस्पर्धामा प्रथम भएका ध्रुव लम्साल, द्वितीय विष्णु शर्मा, तृतीय मनोज न्यौपाने र सान्त्वना रीना मोक्तान पुरस्कृत भएका हुन्। चलचित्र पत्रकार संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको…