Logo

मनोरञ्जन

‘नदीको किनारा’मा माझी तक्मे बुढा (हेर्नुहोस् भिडियो)



काठमाडौं – नदीको किनारा बोलको गीतमा हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)ले अभिनय गरेका छन्।

इन्द्रजित मिजारको स्वरमा रहेको गीतमा राईले अभिनय गरेका हुन्। मिजारको स्वर रहेको गीतमा प्रेम रामदामको शब्द तथा संगीत रहेको छ।

मिजार पुराना लोकप्रिय गाएक हुन्। टुङ्गनाको धुनमा, पिरतीको मिठो तिर्सना लगायत थुप्रै लोकप्रिय गीत मिजारले गाएका छन्।

नदीको किनारा गीतले आम माझी समुदायको दैनिकी, गरिबीले पारेको प्रभाव, आफ्नो समस्या सुनिदिने व्यक्ति नहुँदाको पीडालाई उतारेको छ।

राईले आफूले बाल्यकालमा सुनेका गीतका सर्जकसँग काम गर्ने अवसर पाएकोमा आफूलाई खुसी लागेको बताएका छन्।

प्रकाशित : ६ माघ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: