अमेरिका, २६ वैशाख – संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोलीकाण्डमा संदिग्धसहित ४ जनाको मृत्यु भएको छ। घटनामा एक नेपालीको निधन भएको छ। अमेरिकी समयअनुसार शनिबार बिहान भएको गोलीकाण्डमा संखुवासभाका सागर घिमिरेकाे निधन भएको हो। गोलीकाण्डपछि एउटा घरमा आगजनी भएको अमेरिकी प्रहरीले बताएको छ। संदिग्ध अभियुक्तले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। बाल्टिमोर एशोसिएशन…