Logo

समाचार

काठमाडाैं प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने, अत्यावश्यकबाहेक सबै सेवा बन्द (७ बुँदे आदेश)



काठमाडौं, १३ वैशाख – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारी नियन्त्रणका लागि ७ बुँदे आदेश जारी गरेको छ। सोमबार बसेको जिल्ला प्रशासन कार्यालयको बैठकले बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी ७ बुँदे आदेश जारी गरेको हो।

बैठकले काठमाडौं जिल्लाभित्र सबै प्रकारका सभा, सम्मेलन गर्न रोक लगाएको छ। विवाह, व्रतबन्धका लागि स्वास्थ्य मापदण्ड पूरा गरी बढीमा १५ जनामात्र सहभागी हुन पाउने कार्यालयको आदेशमा उल्लेख गरिएको छ।

त्यस्तै, अत्यावश्यक सामाग्री ढुवानी र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य निजी र सार्वजनिक यातायातका साधनहरु सञ्चालन नगर्न भनिएको छ।

बैठकले उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्यरुपमा स्थानिय तहले तोकेको क्वारेन्टाइन र होम आइशोलेसनमा बस्नुपर्ने जानकारी दिएको छ। त्यस्तै, अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवाहरु स्थगित भएका छन्।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : १३ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल