काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले प्रधानन्यायाधीशको पद सम्हालेको एक वर्ष पूरा भएको छ। यो अवधिमा भएका कार्यबारे सर्वोच्च अदालतमा पत्रकार सम्मेलन गर्दै उनले एनसेलदेखि निजगढसम्मको बचाउ गरे। न्यायाधीश नियुक्ति, विचौलीया नियन्त्रण र न्यायपालिका सुधारलगायतका विषयमा राणाले एक वर्षमा आफूले धेरै गरेको दाबी गरे। उनले सार्वजनिक गरेको विवरण जस्ताको तस्तै: न्यायपालिकाको रणनीतिक योजना निर्माण सम्बन्धमाः (१)…