पत्रकार सम्मेलनमा एनआरएनए निवर्तमान उपाध्यक्ष कुल आचार्य। लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष तथा गत चुनावका अध्यक्ष पदका प्रतिस्पर्धी कुल आचार्यले तत्काल विशेष अधिवेशनको मिति तय गर्न चेतावनी दिएका छन् । लण्डनमा पत्रकार सम्मेलनको आयोजना गरी आचार्यले नयाँ नेतृत्व अनेकन अनियमितता र अपारदर्शी गतिविधिमा संलग्न भइरहेको समाचार आइरहेकाले अब विशेष अधिवेशनको विकल्प…