काठमाडौं – सामाजिक उत्तरदायित्व र नेतृत्वको विकासको लक्ष्य बोकेकी सावित्री ढुंगानामा परिवर्तित विश्वको आर्थिक विकास र समृद्धिसँग नेपाललाई जोड्नुपर्ने दिन्छिन्। जेसीज अभियानसँग जोडिनुभन्दा अगाडि नै ढुंगानाले युवालाई राज्यको मूल प्रवाहमा ल्याउनु पर्नेमा जोड दिँदै आएकी छिन्। ‘नेपाली समाज अहिले नयाँ चरणमा प्रवेश गर्दैछ, त्यसैले अब युवालाई नेतृत्व दिनुपर्छ,’ उनले भनिन्, ‘नेपाललाई परिवर्तित र प्रविधियुक्त विश्वसँग…