गणेश पाण्डेय, लिस्बन, १३ असोज – लिस्बनको निलो मेट्रो लाइनमा छत खस्दा ४ जना घाइते भएका छन्। उक्त घटना प्रासा दे स्पान्ह्या र साउ सबास्सियो स्टेशनको बीचमा भएको हो। मेट्रो लाइनमै छत खस्दा यात्रुहरूले भागाभाग गरेका थिए। छत खसेपछि निलो लाइन अवरुद्ध भएको थियो। छत खस्दा ४ जना घाइते भएतापनि कोही पनि हताहत नभएको पिएसपी…