काठमाडौं, १९ भदौ - पुल्चोकको झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। उक्त भीड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी जानकारी दिएको छ। सरकारले…