काठमाडौं, १४ भदौ – नेपालमा एकैदिन थप १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोगशालामा १२ हजार ७ सय १७ नमूना परीक्षण गर्दा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार…