Logo

समाचार

काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ लाई कोरोना, देशभर ३ हजार १ सय ६७ थपिए


१ कार्तिक २०७७, शनिबार


काठमाडौं, १ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा १ हजार ७ सय ४६ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।

गौतमले काठमाडौं १४ सय ५१, भक्तपुर १ सय ४३ र ललितपुरमा १ सय ५२ गरी १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: