काठमाडौं, २७ असोज – ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले नेपाली युवा खडग्बहादुर पुलामी (बिक्की) लाई सम्मान गरेको छ। न्यूयोर्क क्वीन्सको ज्याक्सन हाइट्समा आयोजित एक समारोहमा बोरो प्रेसिडेण्ट आडम्सले पुलामीलाई सम्मान गरेको हो। समाजसेवामा सक्रिय पुलामीलाई ‘साइटेसनपत्र’ सहित सम्मान गरेको हो। सन् २००५ देखि नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्न उनी सक्रिय रहँदै आएका छन्। ‘यो…