Logo

समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीको हातबाट लगाए दशैंको टीका (फोटोफिचर)



काठमाडौं, १० कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइदिएकी छन्। सोमबार दिउँसो राष्ट्रपति निवास शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण गरेका हुन्।

त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन्। प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैंको टीका र जमराको माला लगाइन्।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन्। ओलीले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?



प्रकाशित : १० कार्तिक २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल