काठमाडौं, १७ भदौ – काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो पछिल्लो २४ घण्टाको परीक्षण रिपोर्ट हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३ सय ५० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ललितपुरमा २९ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। गौतमले…