काठमाडौं, २९ भदौ - नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई अफ्रिकी मुलुक दक्षिण सुडान लैजाने क्रममा लामालाई कोरोना संक्रमण भएको हो। उनीसँगै जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। क्याप्टेन लामा र कोल्हात्करले निगमको २७४ सिट…