Logo

स्वास्थ्य

काठमाडौं उपत्यकामा एकैदिन थपिए दुई सय ९८ संक्रमित



काठमाडौं, १५ भदौ – काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार थप दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं जिल्लामा एक सय ९० जना, ललितपुर जिल्लामा ६७ जना र भक्तपुर जिल्लामा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल