काठमाडौ - सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ टिकटक। नेपालमा धेरै टिकटक प्रयोगकर्ताहरु छन्। यसबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु पनि छ। बच्चा, बूढा र युवाहरु अहिले टिकटकमा रमाइरहेका हुन्छन्। टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने पनि गर्छन्। तर अहिले टिकटकमा बिकृतिहरु पनि देखिएका छन्। यसैबीच यतिबेला टिकटकबाट पैसा कमाउने होडबाजी पनि चलेको छ। के…