काठमाडौं, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ सुनिता बरालले प्रधानमन्त्री केपी शर्मा ओलीको योगदानकै कारण कम्युनिष्ट पार्टीहरू एकजुट हुने अवस्थामा आइपुगेका बताएकी छिन्। युवा नेतृ बरालले नेकपाको एकता बचाइराख्नका लागि पनि प्रधानमन्त्री ओलीले जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएकी छिन्। ‘१४ वर्ष जेल बसेर देशको समृद्धिका लागि लड्नु भयो, प्रधानमन्त्री ओलीको…