काठमाडौं, २५ मंसिर – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको हो। बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ। सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा करिब ४ दर्जन पद रिक्त छन्। राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान…