काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोली सम्म प्रकाशित हुने भएको छ । बोर्ड स्रोतका अनुसार सकभर आज नभए भोली सम्म प्रकाशित हुने भएको छ । स्रोतका अनुसार अहिले ३ बजे बोर्डले बैठक बोलाएको छ । बैठकमा परीक्षाको सबै तयारीको अवस्थाबारे तयार गरीएको (डमी) देखाउने र डमी ओके भएपछि परीक्षाफल प्रकाशित गर्ने…