काठमाडौं – सरकारी कार्यालयहरूको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक अंग महालेखापरीक्षक कार्यालयले भदौ ४ गते मा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसमा चार खर्ब १८ अर्ब ८५ करोड बेरुजुसहित कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड रहेको औंल्याइएको छ। महालेखाले औंल्याएको बेरुजुमा तीनै तहका सरकारको बेरुजु अंक…