साहित्य समाजको एक मार्गदर्शक हो। साहित्य भनेको विचार र भावनाहरूको लिखित शब्दमार्फत् जनमानसमा प्रवाह गर्ने प्रक्रिया पनि हो। यो एक व्यक्ति वा लेखकबाट अन्य कुनै पनि पाठकबीच एक धेरै भावना एकसाथ पठाउने कार्य समेत हो। म पनि आफ्नो भावनालाई ‘भुपेन डायरी’मार्फत् प्रस्तुत गर्ने गर्दछु। यस्तैगरी हरेक भावनालाई शब्दको संयोजन गरी प्रवाह गरिन्छ भने त्यसलाई साहित्य…