काठमाडौं, २२ साउन – नेपाली रंगमञ्चका एक सफल जोडी हुन् जीवन भट्टराई र लक्ष्मी बर्देवा। पछिल्लो समय म्यूजिक भिडियोमा पनि जीवन र लक्ष्मीको सघन ‘रोमान्स’ले सांगीतिक जगतमा सुसन्देश दिइरहेको छ। गायिका मेलिना राईको स्वर रहेको ‘आएन खबर’ गीतमा पनि लक्ष्मी र जीवनले अभिनय गरेका छन्। उनीहरूको अब्बल प्रस्तुतिलाई दर्शकले खुबै प्रशंसा गरेका छ। लक्ष्मी र…