लण्डन, २९ जेठ — विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड—१९) महामारीले विश्वकै पत्रकारिता क्षेत्र नराम्रोसँग प्रभावित भएको र यसले स्वतन्त्र प्रेसको अस्तित्वमा नयाँ चुनौतीहरु थपिदिएको मिडिया अध्येताहरुले जनाएका छन् । ग्लोबल नेप्लिज डटकमको आयोजनामा ‘विश्व मिडियामा कोभिड—१९ को असर’ विषयक छलफल कार्यक्रममा बोल्दै क्यानडाको युनिभर्सिटी अफ अटवामा आबद्ध मिडिया अध्येता भानुभक्त आचार्यले कोरोना संकटले परम्परागत मिडियाहरूको…