हुँदैन, यहाँ हुँदै–हुँदैन यो छैन, त्यो छैन केही पनि छैनव्यवस्थापन ज्यादै कमजोर देखियोउनीहरुले रवाफ देखाउदै भनेयो त सार्वजनिक विद्यालय न पर्योभने जस्तो सोचे जस्तो सुविधा कहाँबाट हुनुलाग्दो हो विद्यालय अन्तरयामी हुनुपर्नेजस्ले जे सोच्यो छु मन्तरमासबथोक जिउँकातिउँ हुनु पर्नेतै पनि विद्यालय रोजियोबोली बोलीमै लेखापढी सकियोलालमोहर लगाएर एक हुल बाहिरियोव्यवस्थापनको व्यवस्थापन नै नगरीहामी चाहिँ यो गर्ने त्यो…