काठमाडौं, २१ भदाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्। मन्त्री भट्टराईले एसिड पीडित खातुनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन्। केही समयअघि एसिड प्रहारबाट घाइते भएकी खातुनको अहिले पनि उपचार उपचार भइरहेको छ। कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा…