काठमाडौं, जेठ ३ गते । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।‘आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ,’ उनले भने । यस्तै, अनुत्पादक क्षेत्रमा हुँदै…