काठमाडौँ, जेठ १ गते। त्रिभुवन विश्वविद्यालयले आइतबार साप्ताहिक बिदा नदिने भएको छ । सरकारले आजबाट लागू हुने गरि हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदादिने निर्णय कार्यान्वयन गरे पनि त्रिभुवन विश्वविद्यालयले तत्काल शनिबार मात्र विदा दिने र आइतबार अध्ययन अध्यापन जारी राख्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयले सूचना निकालेर कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएको,…