काठमाडौं जेष्ठ २६ गते । चुनाव अघि काठमाडौ महानगर प्रमुख बालेन्द्र साहले गरेको एउटा प्रतिबद्धता महानगरबासीको गुनासो सुन्न कल सेन्टरको स्थापना गर्ने थियो । सो घोषणा अनुसार काठमाडौं महानगरपालिकामा कल सेन्टरको स्थापना गरिएको छ । १०६००१०५५११ नंबरको निःशूल्क फोन गरेर समस्या सुनाउन सकिने कल सेन्टरको स्थापना भएको हो । सोमबार स्थापना गरेको र मंगलबारदेखि सञ्चालनमा…