काठमाडौँ, असार १ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन्। महामन्त्री शर्माले बुधबार ट्वीटमार्फत नेपाली काँग्रेस र काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार्य नहुने बताएका हुन्। शर्माले अमेरिकालाई धन्यवाद दिएर स्टेट पार्टनरशीप प्रोग्राम स्वीकार गर्न नसकिने बताउनुपर्ने उल्लेख…