आँखा धमिलो देखिने, अप्ठ्यारो हुने तथा आँशु गालामा बगिरहने अवस्थलाई आँशु बगिरहने अवस्था भन्छन् । यो २ किसिमको अवस्थामा आँशु बग्ने हुन्छ । १. बढी आँशु बगेमा २. आँशु बग्ने बाटो बन्द भएमा । आँशु ग्रन्थीमा बढी मात्रामा उत्तेजित भएमा आँसु बढी आउँछ । आँशु बग्ने कारणहरुलाई निम्नअनुसार छन् । १. मनोजन्य उत्तेजना : रुँदा…