काठमाडौं, २७ भदौ - पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र ११ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। काठमाडौंका तीन जना ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ। पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२…