लण्डन, ४ फागुन – गायक आवेश कुइँकेलको सुमधुर आवाजमा रहेको ‘चोखो माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। माया प्रेम र विविध स्मृतिहरू संगालिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। रवीन्द्र (रवि) मल्लले लेखेको गीतमा कल्याण सिंह, दिनेश श्रेष्ठ, लुमन स्थापित र सञ्जीव मैनालीले संगीत भरेका हुन्। बेलायतका विभिन्न स्थानमा छायाङ्कन गरिएको म्यूजिक भिडियोमा विकेशराज…