काठमाडौं, २९ भदौ - नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ४०० रुपैयाँले वृद्धि भएको हो। हाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० मा कारोबार भएको छ। आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुनको मूल्यसमेत प्रतितोला ४००…