काठमाडौं, ६ वैशाख – पहिलोपटक नेपालमा आयोजना गरिएको हल्ट प्राइजको काठमाडौं इम्प्याक्ट समिट यही वैशाख १० गते शुरु हुने भएको छ। दुई दिनसम्म चल्ने यस कार्यक्रममा फुड फर गुड थिममा आधारित रहेर व्यावसायिक विचारको प्रतिस्पर्धा हुनेछ। हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले हल्ट इन्टरनेशनल विजनेश स्कुल, क्लिन्टन ग्लोबल इनिसिएटिभ, संयुक्त राष्ट्रसंघ र एडुकेसन फर्स्टसँगको सहकार्य आयोजना…