काठमाडौं, १८ फागुन – मोटिभेशनल स्पीकरको रुपमा चर्चा कमाएकी ‘ब्लाइण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाएकी छिन्। मर्यादा मिडिया प्रालिको प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर केसी काँचको पर्दामा देखा पर्न लागेकी हुन्। विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषय वस्तुमा आधारित टक…