Logo

समाचार

सञ्चार क्षेत्रले गुमायो होनाहार सञ्चारकर्मी, रहेनन् पत्रकार गोकर्ण गौतम



काठमाडौं, ४ मंसिर – नेपाली सञ्चार क्षेत्रले एक हाेनाहार पत्रकार गुमाएको छ। कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका पत्रकार गाेकर्ण गौतमको बिहीबार निधन भएको छ।

कान्तिपुरका पत्रकार गौतमको मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ निधन भएको हो।

मष्तिष्कको नशामा समस्या आएपछि उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा उपचाररत गौतमले बिहीबार अन्तिम श्वास फेरेका हुन्।

३१ वर्षीय गौतमकाे पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएकाे छ। गाैतमकाे निधनले नेपाली पत्रकारिता क्षेत्रमा शाेक छाएकाे छ।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, एलिजा गौतम चिन्तित, नीति शाहले मागिन् माफी

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल