काठमाडौं, २० वैशाख – मानवअधिकारकर्मी प्रकाशमणि राउतलाई भारतको प्रतिष्ठित संस्थाले सम्मान गरेको छ। राउतलाई नेशनल ह्युमन राइट्स अर्वाडबाट सम्मानित गरिएको हो। एक दशकदेखि मानवअधिकार क्षेत्रमा लागि निरन्तर रूपमा काम गर्ने सप्तरी महादेवाका राउतलाई नेशनल ह्युमन राइट संस्थाले ‘सामाजिक सिपाही अवार्ड’बाट सम्मानित गरेको हो। सामाजिक तथा मानव अधिकार क्षेत्रमा कार्यरत राउत नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय…